You are here
Home > कला > अन्जु पन्त ‘एकल साँझ’ हुने

अन्जु पन्त ‘एकल साँझ’ हुने

२२ भाद्र २०७४, बिहीबार ०९:२१

काठमाडौं |
नेपाल प्रज्ञा प्रतिष्ठानमा आउँदो भदौ २४ गते शनिबारका दिन अन्जु पन्त ’एकल साँझ’ हुने भएको छ । गायिका अन्जु पन्तको पहिलो पल्ट ’एकल साँझ’मा प्रस्तुत हुन लागेकी छन् ।

अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनमा प्रस्तुत हुन लागेकी हुन् । उनले अहिले सम्मका थुप्रै चर्चित आधा दर्जन गीतहरु गाउने तयारीमा छिन् ।

गायीका अन्जुले एकल साँझबाट उठेको पैसा सामाजिक काममा खर्चिने समेत घोषणा गरिसकेकी छिन् । २७ वाद्यवादकको टोली लिएर अन्जु अहिले राष्ट्रिय नाचघरको प्रांगणमा अभ्यासमा निकै व्यसत छिन् ।