You are here
Home > राजनीति > बाबुरामका कार्यकर्ता मात्र नभै विप्लपका कार्यकर्ता पनि माओबादी केन्द्रमा प्रवेश गर्दै

बाबुरामका कार्यकर्ता मात्र नभै विप्लपका कार्यकर्ता पनि माओबादी केन्द्रमा प्रवेश गर्दै

२४ भाद्र २०७४, शनिबार ०५:५९

भक्तपुर |

आज भाद्र २४ का दिन नयाँ शक्तिका १२ सिसियम कार्यकर्ता लगायत करिब २०० जना भन्दा बदी नेकपा माओबादी केन्द्रमा प्रवेश गर्ने भएका छन

भक्तपुरको यो-यो पातिप्यालेसमा आयोजित कार्यक्रममा रामबाबु थापा (बादल)को प्रमुख आतिथियमा धेरै कार्यकर्ताको भेला गरी आउदै गरेका कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ

माओबादी केन्द्रमा नयाँ शक्तिका कार्यकर्ता मात्र नभै, विप्लप् माओबादीका सिसियम युबराज आचार्य र जिल्ला सचिब कांग्रेस जगनाथ आचार्य गरी ठुलै टिम प्रबेस गरिरहेको भक्तपुरका संजोक डिपी ढकालले जान्ककारी दिनु भयो

माओबादी केन्द्रमा प्रबेस गरिरहेका नयाँ कार्यकर्तालाई टिका लगायर रामबाबु थापाले स्वागत गर्ने भएको छ