You are here
Home > Front News > राजधानीमा राष्ट्रवादी केन्द्र नेपालले रोजगारीका लागि बौद्धिक बिद्रोह गर्‍यो

राजधानीमा राष्ट्रवादी केन्द्र नेपालले रोजगारीका लागि बौद्धिक बिद्रोह गर्‍यो

२५ भाद्र २०७४, आईतवार ०७:१०

 

 

काठमाडौं ।
भाद्र २४ शनिवार, राष्ट्रवादी केन्द्र नेपालले भृकुटी मण्डपबाट हजाराँैको ¥यालि निकालेर शान्ति बाटिकामा पुगि कोण सभा गरेको हो । ‘रोजगारी ,समृद्धि र राष्ट्रियता नै आजको मुल आवश्यकता हो’ भन्ने मुल नाराका साथ बौद्धिक विद्रोह गरेको छ ।

कोण सभामा ‘विगत लामो समय देखि अहिलेको तत्कालिन असफल राज्य व्यवस्था, नीति, नेतृत्व र सरकारको विकल्पका समयमा संविधानमा राज्यको दायित्व र नागरिकको मौलिक हक हुनुपर्छ । अन्र्तरगत रोजगारीहरुलाई स्वदेशमै श्रम,सिप, क्षमता योग्यता र कला अनुसार रोजगारी ग्यारेन्टीको हुनपुर्छ । हजारौँ युवाहरुले शान्तिपूर्ण बौद्धिक दबावको लागि ¥यालि निकालिएको कुरा राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द्रबहादुर थापाले बोल्नु भयो । थापाले  ‘रोजीरोटीको कै निमित्त अरब, दुवई, कतार, युरोप ,अमेरिका, जापान,,कोरियाको सरकारसँग रोजगार माग्ने होइन, नेपाल सरकारले स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नु पर्छ र युवा बेच्ने बन्द गरि नेपाली युवालार्य नेपाल मै उद्योग संञ्चालन, माटो सुहाउदो शिक्षा, व्यवसायी र लगानिको सुरक्षा, खेल र खेलाडिको सम्मान, सुकुम्वासी समस्या समाधान जस्ता कुराहरु सरकाले खोज्नु पर्छ र स्वदेशमै काम गरि खानदिनु पर्छ भन्दै सरकारलाई आक्रोश पोखेका थिए ।

अर्का, राष्ट्रवादी उद्योग ब्यवसायी महासंघ कै अध्यक्ष डा. प्रसान्त पाण्डेले ‘बेरोजगार वर्गको मुत्तिनै राष्ट्रिय मुक्तिलाई वैचारीक आधार निर्दिष्ट जस्ता कुराहरु विगत लामो समय देखि त्रिभुवन विश्वविद्यालय किर्तीपुरलाई आधार केन्द्र बनाउँदै २०७३–१–१५ गते देखि २४ गते १० दिन सम्म १२ जना युवायुवतीहरुको सामुहिक भोकहड्ताल आमरण अनसन गर्दा पनि सरकारले केहि नसोचेको हुनाले आज सडकमा आउनु परेको र सम्पन्न रोजगारी, समृद्धि र राष्ट्रियता प्राप्तिका लागी वैचारीक र सैद्धान्तिक रुपमा वेरोजगार वर्गको मुक्ति, आत्म निर्भस अर्थतन्त्र , स्वाधिन राष्ट्र ,सनातन धर्म, संस्कृति र भाषाको संरक्षण राष्ट्रवादीहरुको हातमा सत्ता नै आजको आवश्यकता राष्ट्रवादी केन्द्र नेपालको मुल सैद्धान्तिक पक्ष भएको अवगत गर्नु भयो । उहाँले–‘नेपाल बहुदलिय व्यवस्था र भित्र रहेका झन्डै २०० राजनितिक पार्टिहरु प्रजातन्त्रको नाममा अल्पमतको अस्थिर सरकार असफल भइरहेको अवस्थामा सचेत, शिक्षित सक्षम र बौद्धिक नागरिकको हैसियतबाट शान्तिपूर्ण अहिंशात्मक स्वतन्त्र अभियान र विद्रोह मार्फत रोजगारको मौलिकलाई कार्यान्वयन गराउने कार्याक्रम हिसाबले पहिलो चरणको रुपमा ०७४–१–१५ देखि २–२ महिनाको अन्तर र तयारीमा ‘‘द्यबिअप त्–कजष्चत ःयखझभलत ” लाई फागुन २६ गते सम्म दशौँ हजार युवाहरुको संगठित शक्ति निमार्ण गरी निर्णायक आन्दोलनको तयारी पुरा गर्ने विभिन्न पेसा रुचि ,व्यवसाय क्षमता ,कार्र्यक्षेत्र र उमेर समुह अनुसार २२वटा भातृसंगठनहरु केन्द्र देखी स्थानिय तह सम्म गठन भइरहेको’ कुरा बताउनु भयो ।

कोेण सभामा राष्ट्रवादी केन्द्र नेपालका केन्द्रिय सदस्य निरज कुमार पुन मगरले गरेका थिए । सोहि कार्यक्रममा राष्ट्रवादी केन्द्र नेपालकै खेलाडी महासंघका खेलाडिहरुले खुकुरी नाच पनि प्रर्दशन गरेका थिए ।