You are here
Home > राजनीति > संघीय समाजबादी फोरम लगायत बैध, बिप्लप र राप्रपाका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रबेश

संघीय समाजबादी फोरम लगायत बैध, बिप्लप र राप्रपाका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रबेश

२७ भाद्र २०७४, मंगलवार ११:०९

काठमान्डौ।
भदौ २७, संघीय समाजबादी फोरमका केन्द्रिय सचिबालय सदस्य नवीन रोकामगर सहित संघीय फोरम, बैध माओवादी, बिप्लप माओवादी र राप्रपा लगाएत २००० जनाले माओवादी केन्द्रमा प्रबेश गरेका छ्न ।

नवीन रोकामगरको नेतृत्वमा १५०० जना बौद्धिक बाक्त्तीसाथै बैध माओवादी नेता थमान सिङ तामाङको नेतृत्वमा ३०० नेता कार्यक्र्ता साथै नेकपा नेता दोय मोहन न्यौपाने र मेख बहादुर बिकको नेतृत्वमा ५ दर्जन नेता, ब्यावसायि माओवादी केन्द्रमा प्रबेश गरेका छन ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले बोल्दै ‘बिगतमा माओवादी टुतफुट भएपनि अब सम्पूर्ण कार्न्तिकारी सक्तीहरु एक ठाउमा आउने दाबी र आफ्नो पार्टीको ठुलो मिसन रहेको’ उल्लेख गर्दै प्रचण्डले सो मिसन पूरा गरेरै छोडने दाबी समेत गरे।