You are here
Home > अर्थ/बजार > सन्नी लियोन काठमाडौंको तारे होटलमा जुवा खेलाउँदै, प्रहरी भन्छ जानकारी छैन”

सन्नी लियोन काठमाडौंको तारे होटलमा जुवा खेलाउँदै, प्रहरी भन्छ जानकारी छैन”

४ आश्विन २०७४, बुधबार १८:००

काठमाडौं ।

बलिउड हट हिरोइन सन्नी लियोन केही दिनदेखि अनलाइन जुवा खेलाउन नेपाल भित्रिएको खुलासा भएको छ ।‘जितविन’ नामक अनलाइनमार्फत काठमाडौंको पाँचतारे र्‍याडिसन होटलमा उनले जुवा खेलाइरहेको सार्वजनीक भएको छ ।

नेपालमा अनुमति नलिई कुनै पनि प्रकारको अनलाइन जुवा खेलाउन पाइँदैन तर पनि सन्नी लियोन खुल्लम खुल्ला तारे होटलमा जुवा अखडा जमाएको स्रोतको दाबी छ ।

सन्नी लियोनले नेपाल आएर अनलाइन जुवा खेलाएको बारे प्रहरीलाई कुनै जानकारी नभएको नेपाल प्रहरीले बताएको छ ।