You are here
Home > कला > आइडल बुद्ध लामा सहित निसान र प्रतापको पोखरामा प्रस्तुती

आइडल बुद्ध लामा सहित निसान र प्रतापको पोखरामा प्रस्तुती

२३ आश्विन २०७४, सोमबार १४:४२
पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास सहित सागर आले र सन्ध्या जोशीको गायन पोखरेलीले पहिलोपटक पोखराको एउटै मञ्चमा हेर्न पाउने भएको आयोजकले जानकारी दिए ।असोज २८ गते शनिबार पोखराको प्रर्दशनी केन्द्रमा कन्सर्ट हुन लागेको कन्सर्टको लागि दिउसो २ बजे गेट खुल्ला हुने र अपरान्ह ४ बजेदेखि कन्सर्ट सुरु हुने बताइएको छ ।

कन्सर्टमा प्रवेशका लागि १ हजार , पाँच सय र तीन सय टिकटदर रहेको छ ।