You are here
Home > अर्थ/बजार > गौचनको हत्यामा संगलन तीन जनालाई पेस्तोलसहित पक्राउ

गौचनको हत्यामा संगलन तीन जनालाई पेस्तोलसहित पक्राउ

२३ आश्विन २०७४, सोमबार १६:५६

काठमाडौं ।
निर्माण व्यवसायी अध्यक्ष शरदकुमार गौचनको हत्यामा संगलन भएको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एवं डाँफे कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शरद कुमार गौचनको गोली हानेर हत्या गर्ने पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, सञ्ज्य तामाङ र दिलिप तामाङ रहेका छन् । उनीहरु घट्ना लगतै जोरपाति बाट पक्राउ परेका हुन ।

एसिया तथा पश्चिम् प्रशान्त क्षेत्रका निर्माणव्यवसायीहरुको छाता संघ इफाप्काको द्दितिय उपाध्यक्ष समेतरहेका गौचनको हत्या घट्नामा संलगन भएको आशंकामा तीनै जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।

हत्या घट्नामा संलगन भएको आशंकामा समातिएकहरु बाट तिन राउन्ड गोलि र पेस्तोल पनि बरामत भएको छ ।