You are here
Home > Front News > बाबुराम फेरि कम्युनिष्ट बन्ने

बाबुराम फेरि कम्युनिष्ट बन्ने

१७ आश्विन २०७४, मंगलवार १३:३९
 काठमाण्डौ |

कम्युनिष्ट पार्टी त्याग गरेको बताउँदै नयाँ शक्ति पार्टी निर्माण गरेका डा. बाबुराम भट्टराई पुनः कम्युनिष्ट पार्टीमा फिर्ता हुने भएका छन्। एमाले–माओवादी–नयाँ शक्तिबीच एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति भएपछि उनी पुनः कम्युनिष्ट बन्ने भएका हुन्।

मंगलबार यसबारे जानकारी दिन राष्ट्रिय सभामा भएको संयुक्त पत्रकार सम्मेलनमा नयाँ शक्ति पनि एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न सहमत भएको हो।