You are here
Home > अर्थ/बजार > नेशनल उसु टिम बाट खाजा घर उत्घाटन

नेशनल उसु टिम बाट खाजा घर उत्घाटन

१८ कार्तिक २०७४, शनिबार १६:०६

काठमाडौं |

नेशनल उसु टिमद्वारा बालाजु शेषमतिमा राेबट खाजा घरकाे उत्घाटन गरिएको छ ।

कार्यक्रममा नेपाल अार्मीका प्रशिक्षक श्री राजिव महर्जन तथा १२अाै साग गेमका पदकधारी खेलाडीहरू निमा घर्ती मगर, विश्व बुढा मगर, राजेश चाैधरी लगायत अन्य उसु खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे।

उक्त खाजा घरका संचालक साेम बहादुर राई पुर्व उसु खेलाडी हुन् ।