You are here
Home > राजनीति > भक्तपुरमा वाम तालमेल भाँडियो

भक्तपुरमा वाम तालमेल भाँडियो

१९ कार्तिक २०७४, आईतवार ११:३९

बाम गठबन्धन अन्तर्गत भक्तपुरमा  प्रतिनिधि सभाका २ सिट मध्ये १ मा माके काे मिलन सुवाल, २ मा एमालेकाे महेश बस्नेतलाई टिकट दिएकाे थियाे। त्यस्तै प्रदेश सभा तर्फ भक्तपुरकाे १ काे (क) मा माअाेबादिका भक्तपुर संयाेजक डिपि ढकाललाई टिकट दिईएकाे थियाे भने  १ ख मा एमालेकै निरज सिलाकारलाई टिकट दिईएकाे थियाे त्यस्तै  यता २ काे क मा ससिजंग थापा र ख मा राजेन्द्र श्रेष्टलाई दिईएकाे थियाे

प्रदेस सभा अन्तर्गत  १ काे क मा माअाेबादि केन्द्रका  डिपि ढकाललाई  टिकट दिईएकाे थियाे ,तर एमालेकै अर्का खेमा अर्थात महेश बस्नेत बिराेधि माधब नेपाल गुटका हरिशरण  लामिछानेले एमाले पार्टि अध्यक्षद्वारा  हस्ताक्षरित  सुर्य चिन्हमा चुनाब लड्न उम्मेदवारी दर्ता गराएका थिए .उम्मेदवारी फिर्ताको समयावधि अाज दिनको १ बजे सम्म भएपनि उनले उम्मेदवारी फिर्ता नलिएपछि बामतालमेल भडकिएकाे माअाेबादि केन्द्र  भक्तपुर इन्चार्ज देबेन्द्र श्रेष्ठ दिवाकरलेजानकारी दिनु भएको छ /

यसै क्रममा हामीले अब भक्तपुर २ मा एमाले लाई सहयोग गर्नु हुन्छा त भेन्ने जिज्ञासा राख्दा  भक्तापुर  माअाेबादि केन्दका ईन्चार्ज देबेन्द्र श्रेष्ट दिवाकरले याे सहयाेगकाे बाताबरण एमालेले नै धमिलाएकाे अाराेप लगाउदै यो कुरा अब एमालेका साथीहरुको व्यवहार मा भर पर्ने बताउनु भयो /https://www.facebook.com/ananda.pun.7/videos/1458675717574301/