You are here
Home > राजनीति > सयौं युवा तथा समाजसेवीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश

सयौं युवा तथा समाजसेवीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश

२१ कार्तिक २०७४, मंगलवार ०६:१०
काठमाडौ |
नयाँ शक्ति पार्टी नेपाल त्यागेर सयौं युवा तथा समाजसेवीहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्  । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य मणि तामाङ, सोलुखुम्बु जिल्ला सह–संयोजक लाक्पा तामाङ, सोलुखुम्बु जिल्ला कोषाध्यक्ष नेमी तामाङ र जिल्ला सदस्य चन्द्र घिमिरेको नेतृत्वमा सयौं युवाहरु माओवादी केन्द्र प्रबेश गरेको हुन् ।
‘माओवादी केन्द्रमा प्रवेश बलिदो परी स्थिती अनुसार बिशेष गरी स्थाई सरकार बनाउन एकातिर हो भने अर्को तिर कम्लिस्टहरुको एकताको लागी आधार पनि हो । देशको समृद्धी र आर्थीक क्रान्तीको बिकासको लागी गरेको हो’, नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद सदस्य मणि तामाङले  बताए । उनले भने, ‘नयाँ शक्तिमा म केन्द्रीय परिषद सदस्य र केन्द्रीय सम्पर्क संयन्त्रको सदस्य थिएँ । तर मुख्य कुरा पद होइन, विचार हो । नयाँ शक्तिका संयोजक डा. भट्टराईज्यू कहिले वाम गठबन्धन त कहिले लोकतान्त्रिक गठबन्धन भन्दै डुलेर हिड्नुभो र अन्त्यमा काँग्रेससँग आफूसहित २ सिटमा सहकार्य गर्ने निर्णय गर्नुभो । यसले गर्दा उहाँ व्यक्तिगत रुपमा स्वार्थी देखिनुभो । आफूलाई भएपछि अन्य नेता तथा कार्यकर्ताको राजनीतिक भविष्यको बारेमा सोंच्नुभएन ।’
प्रमुख अतिथि राम बहादुर थापा बादल कार्यक्रमको अध्यक्षता क. असिम राई अतिथिहरु माके सचिवालय सदस्य परशुराम तामाङ, गोपाल किराती, मणि थापा लगायत अन्य माके प्रवेशीहरु – डेम्बुराज राई, निर्कुधन राई लगायत नेकपा एमाले, नेपाली कांग्रेस, संघीय समावादी फोरम नेपाल पार्टी बाट परित्याग गरि र स्वतन्त्र रुपमा रहनुभएका सोलुखुम्बु तथा प्यूठान जिल्लाका कमरेडहरुले नेकपा (माओवादी केन्द्र)मा  भब्य र सब्य कार्यक्रमको साथ प्रबेश गरेका छन ।

प्रब्रेश गर्नु भएको केहि मुख्य ब्यक्ती हरु निम्न छन:

क. मणि तामाङ
क. डेम्बुराज राई
क.माओ यलुङ राई
क. हिमबहादुर केसी
क. लाक्पा तामाङ
क. नेमी तामाङ
क. चन्द्रप्रसाद घिमिरे
क. कृष्णप्रसाद दुङ्के
क. निर्कुधन राई
क. दावा तामाङ
क. काशीनाथ घिमिरे
क. दोर्जमान राई
क. ज्ञानबहादुर कार्की
क. नन्दकुमार राई
क. डाली तामाङ
क. जयपुरी तामाङ
क. पेम्बाडोमा तामाङ
क. सुकुराम तामाङ
क. तीर्थमान राई
क. मिङमार तामाङ
क. कुवीरमान राई
क. रामबहादुर राई
क. ङिमा तामाङ
क. प्रभुराम राई
क. अनिता राई
क. सविता राई
क. मेरिना राई
क. लक्ष्मण राई
क. अम्बर राई
क. पेम्बा तामाङ
क. कान्छी लामा
क. पेम्बा तामाङ
क. पेम्बा शेर्पा
क. नवराज तामाङ
क. लाखमान तामाङ
क. काजीमान तामाङ
क. देवी दाहाल
क. जसमाया राई
क. रामबहादुर विश्वकर्मा
क. शारदा विश्वकर्मा
क. सीता विश्वकर्मा
क. रीता विश्वकर्मा
क. भीमबहादुर कुवर
क. मोहनदास कुमाल
क. चुमानसिं पुन
क. चिन्तामणि सुनार
क. केशव गिरी
क. कृष्णबहादुर कुमाल
क. डालसिं पुन
क. अमृता गुरुङ
क. विमला राई
क. रमिला राई
क. ज्ञानुमाया राई
क. शुसनकला राई
क. मिलनबहादुर राई
क. बन्दना राई
क. इन्दु जिरेल राई
क. प्रकाश राई
क. नौबहादुर राई
क. हिलकुमार राई
क. हरि गहतराज
क. मिलन राई
क. दीर्घ तामाङ
क. कृष्णा राई
क. प्रमिला राई
क. भद्रबहादुर तामाङ
क. बीरबहादुर तामाङ
क. राजेन्द्र नेपाली