You are here
Home > अर्थ/बजार > दाङमा ट्रक र जिप ठोक्कीदा दुई जनाको मृत्यु, १० जना घाईते

दाङमा ट्रक र जिप ठोक्कीदा दुई जनाको मृत्यु, १० जना घाईते

२६ कार्तिक २०७४, आईतवार ०५:२२

जसमध्य मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं ५ निवासी ३६ वर्ष कि रामपती चौधरी, घोराही अम्कापुर निवासी २५ वर्ष कि गंगा रेग्मीको मृत्यु भएको छ,भने दश जना गम्भिर घाईते भएका छन् ।

घाईतेहरुको नाम र ठेगाना अझै खुल्न सकेको छन् । घाईतेहुने हरुमा ५ जनाको लमही अस्पतामा उपचार भैरहेको छ र ५ जना लाइ थप उपचारको लागी बुटवल अस्पतालमा रिफर गरिएको लमही अस्पतालले जानकारी दिएको छ ।