You are here
Home > समाचार > सिन्धुली नमुनाजिल्ला बनाउछु – गजुरेल,हड्डि खानेले कु प्रचार गरे -बम्जन

सिन्धुली नमुनाजिल्ला बनाउछु – गजुरेल,हड्डि खानेले कु प्रचार गरे -बम्जन

२८ कार्तिक २०७४, मंगलवार १२:४५

मिलन लामा
सिन्धुली(मरिण)२८, कात्तिक । नेकपा(माअाेवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा बाम गठबन्धन सिन्धुली प्रतिनिधिसभा-२ का उमेदवार हरिबाेल गजुरेलले सिन्धुलीलाई अाउदाे ५ बर्षमा नमुना जिल्लाकाे रूपमा बिकास गर्ने प्रतिबदता ब्यक्त गरेका छन ।

मङलबार मरिण गाउँपालिका स्तरिय बाम गठबन्धन सयुक्त भेला तथा प्रशिक्षणलाई सम्बाेधन गर्दै गजुरेलले भने, ” सिन्धुलीका सबै प्रतिनिधिसभा र प्रदेशमा हाम्राे गठबन्धन बिजय भएपछि बिकासलाई अझ तिब्रता दिईन्छ, हिजाे सुरू गरिएका बिकासका कामलाई पूरा गर्दै जिल्लालाई नयाँ ठाउँमा पुर्याउने छाैं ।” उनले अाफुहरूकाे उमेदवारी राजनैतिक अस्थिरताकाे अन्त्य गर्दै सामाजिक र अार्थिक बिकासका लागि चएकाे बताए।

। सिन्धुलीकाे बिकासकाे लागि बामपन्थीहरूले निर्वाह गरेकाे भुमिकाहरूकाे बारेमा चर्चा गर्दै गजुरेलले बामपन्थिहरूकाे जितले निर्माण हुने सरकारले मात्र बिकास र सबृध्दिलाई सस्थागत गर्न सक्ने दाबि गरे ।
बामगठबन्धन सयुक्त निर्वाचन परिचालन समिति मरिणका संयाेजक पानिराज बम्जनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेससभाका उमेदवार बुदिमान माझि, समानुपातिक तर्फका उमेदवारहरू कमलजग राई, काजिमान थिङ लगायतले अाफ्नाे प्रतिबध्दता ब्यक्त गरेका थिए ।

हन्डी खानेहरूले कु-प्रचार गरेका हुन – बम्जन
सिन्धुली(मरिण) २८ कात्तिक । मरिण गाउँपालिका अध्यक्ष तथा बाम गठबन्धन चुनाब प्रचार प्रसार समितिका संयाेजक पानिराज बम्जनले काग्रेसकाे हन्डी खानेहरूले बाम गठबन्धन र अाफ्नाे बिर

नेपाली काग्रेसका उमेदवार छत्र बम्जनसँग पैसा लिएकाे, उनलाई सघाउने पुर्व प्रतिबध्दता गरेकाे भन्दै कु प्रचार गर्ने काग्रेसका नेता कार्यकर्ताहरूले मानशिक सन्तुलन गुमाएर बाेलेकाले उनिहरूलाई राचि लैजानु पर्ने बताए । बाम गठबन्धनकाे दुईतिहाई मत जसरी पनि ल्याएरै छाड्ने उनले उदघाेष समेत गरे ।