You are here
Home > बिचार/अन्तरबार्ता > मगर संघका केन्द्रिय अध्यक्षले ललिलतपुर पुगेर पुनलाई भाेट किन ? भनि प्रस्ट पारे ।नेपाल न्युज

मगर संघका केन्द्रिय अध्यक्षले ललिलतपुर पुगेर पुनलाई भाेट किन ? भनि प्रस्ट पारे ।नेपाल न्युज

१७ मंसिर २०७४, आईतवार २०:२७

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन राेका मगरले ललितपुर पुगेर लालकुमारी पुनलाई यसरी भाेटहाल्नु काे कारण दर्शाए ! राेकाकै शब्दमा यसरि मागे ।

लाल कुमारी पुन मगर “सुशीला” लाई किन भाेट?
=सुशीला पुन मगर राजनैतिक र सामाजिक आन्दोलनमा सहभागी भएर लडेकी गतिशील महिला नेतृ भएकोले ।
= बिगतदेखि ललितपुरवासीकाे अधिकार बिकास र सेवामा निरन्तर लागेकाले ।
= गाउँ प्रदेश र देशको विकास वा समृद्ध गर्ने क्षमतावान नेतृ भएकोले ।
= देशको परिवर्तनलाई बुझेको युगको गति बुझ्ने नेतृ भएकोले ।
देश र जनताको अधिकार समृद्धि र विकासका लागि सुशीला लगायतका वाम गठवन्धनका उम्मेदवारहरुलाई मतदान गरि विजय घराऔं।

राेका अाफै बामगठबन्धनका तर्फबाट समानुपातिक मा सिफारिस पर्नु भएकाे छ ।