You are here
Home > राजनीति > चपलीमा बम पड्कियो,गगन थापा सहित केहि घाइते

चपलीमा बम पड्कियो,गगन थापा सहित केहि घाइते

१८ मंसिर २०७४, सोमबार १३:२४

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४  का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापा बमको छर्रा लागेर घाइते भएका छन्।
चुनाव प्रचारप्रसारकालागि चपली पुगेका थापालाई लक्षित गरी राखिएको बम विस्फोट हुँदा उनी घाइते भएका हुन् । थापाको  त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुँदै ।