You are here
Home > तस्विर > उम्मेदवार पुनले उदघाटन गरिन काेन्ज्याेसाेम मतदान केन्द्रमा

उम्मेदवार पुनले उदघाटन गरिन काेन्ज्याेसाेम मतदान केन्द्रमा

२१ मंसिर २०७४, बिहीबार ०८:०२

प्रतिनिधि सभा र प्रदेस सभाकाे अाज भाेट हाल्ने दिन ललितपुर १ काे (क) कि बाम गठबन्धनकि प्रदेस सभा साझा उम्मेदवार लालकुमारी पुनले काेन्ज्याेसाेम गाँउपालीका अन्तर्गत बालेस्वरी मतदान केन्र्द मा अाफ्नाे मत खसालेकी छिन ।

संबिधानमा दिगाे सान्ति समसृद्दि ललितपुरबासि र खास गरी बर्षाै देखि हेपिएका चेपिएका र उत्पिडनमा परेका महिला हक अधिकार लाई सुरक्षित गर्न मतदान गरेकाे बताईन ।

ललितपुरबासि दाजु भाइ दिदि बहिनि अाफन्तजन हरुसंग गरिएकाे बाचा पुरा गर्नेदिन नजिकिएकाे उहाहरुकाे साथ सहयाेग मलाईनै पुरा पुर हुने कुरामा अाफु ढुक्क भएकाे बताईन ।

मतदान पस्चात अाफुलाई सबै मतदान केन्र्दमा पुग्नु पर्ने भन्दै खुसिकाे हात हल्लाउदै उक्त केन्द्रबाट बिदा भएकि पुन गाेदावारी , नल्लु , लेले , लगायतका अाफ्ना सबै मतदाता र मतदान केन्द्रमा पुग्ने बताईन ।

रातारात अन्यपार्टिका नेताहरुले पैसाकाे ब्यापक चलखेल गरे भन्ने सुनिन्छ नि तपाईले कति बांडनु भयाे ? भन्ने जिग्यासामा हामिले पनि पैसा बांडेनाै र अरुलाई पनि पैसा बांडन दिएनाै सुरक्षा कर्मि र ycl का सम्पुर्ण साथिहरु रातभरि चाेक चाेकमा धर्ना बसेर उक्त याेजना असफल बनाई दिएकाे ycl केन्द्रिय सचिब नबराज ढुङ्गाना (बिस्वास) ले बताउनुभयाे ।

अाफुले कम्तिमा ५ हजार मत अनतरले जित्ने बताएकि पुनलाई अाफ्नै दाइ पुर्व अर्थमन्त्रि तथा माअाेबादी केन्द्रका प्रभाबसाली नेता बर्षामान पुनले सहयाेग गरेकाे देखिएन नि भन्ने जिग्यासामा बैनिकाे हिसाबले भन्दानि नेताकाे हिसाबले सहयाेग गर्ने काेसिष गर्नु भा थ्याे तर मैले भन्दा अधयक्ष प्रचण्डले चुनाब जित्नै पर्ने भाकाेले चितवन ब्यस्त हुनुभयाे ,यता अन्य केन्द्र र जिल्लातहका नेता कार्यकर्ताकाे राम्राे साथ रहेकाेले साेचेभन्दा राम्राे भएकाे पुनले बताईन ।