You are here
Home > Front News > पुर्बी रुकुममा भारी मत सहित रोक्का बिजयी

पुर्बी रुकुममा भारी मत सहित रोक्का बिजयी

२२ मंसिर २०७४, शुक्रबार ११:२८

रुकुम \ २२ मंसिर -पुर्बी रुकुममा ने.क.पा.माओबादी (केन्द्र)कि बाम गठबन्धन प्रतिनिधि सभा उम्मेदवार कमला रोक्का भारिमतले बिजयी हुनु भएको छ /

रोक्का माओबादी केन्द्रकि नेत्री तथा पूर्व खेलकुद मन्त्रि समेत हुन् , रोक्काले  लोकतान्त्रिक  गठबन्धन नेपाली कांग्रेसका हरिसंकर घर्ति मगरलाई भारिमतले हराउनु भएको हो /

पुर्बी रुकुममा जम्मा खसेको मत १८११२ मध्य सदर मत १६६२४ मा रोक्काले १०४३४ मत प्राप्त गरि बिजयी हुनुभएको छ / त्यस्तै उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसका हरि शंकर घर्ति मगरले जम्मा ४४०६ मत मात्र प्राप्त गर्नु भएको थियो ,भने पुर्बी रुकुममा जम्मा ११७ मत बदर भएको थियो /

  • 23
    Shares