You are here
Home > राजनीति > गगन थापाको विजयी र्याली 

गगन थापाको विजयी र्याली 

२३ मंसिर २०७४, शनिबार १२:१२

 

काठमाडौं |

राजधानीमा नेपाली कांग्रेका उम्मदेवार गगन थापाको विजय र्याली निकालिएको छ ।

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका हुन् ।

३ हजार बढी मतले थापा विजयी भएका हुन् ।