You are here
Home > Front News > YCL ले तराईमा न्यानाे बाँडने

YCL ले तराईमा न्यानाे बाँडने

४ माघ २०७४, बिहीबार १७:२१

याेङ्ग कम्युनिष्ट लिग नेपाल केन्द्रिय कार्यालयले तराईका बिभिन्न ठाउमा न्यानाे बाँडने भएकाे छ ।

उपत्यकाका बिभिन्न ठाउबाट अाफ्ना सम्बद्द जिल्ला र कार्यकर्ताहरुबाट संकलन गरिएका बिभिन्न लत्ता कपडा भाेली तराईमा पुर्याएर बांडने केन्द्रका अध्यक्ष राम प्रसाद सापकाेटा (दिपसिखा) ले जानकारी दिनुभयाे ।तराईका सप्तरी , बारा , पर्सा , लगाएका अत्यअाबस्यक जिल्ला हेरेर न्यानाे बितरण गर्ने समेत बताउनु भयाे ।

कति संकलन गर्नु भा छ ? कता कता बाँडनु हुन्छ ? भन्ने जिग्यासामा

संगठनका केन्द्रिय सचिब तथा उपत्यका ईन्चार्ज ज्ञानेन्द्र गुरुङ (कसम) का अनुसार बिभिन्न जिल्लाका साथिहरुसंग सम्पर्क गरिराछाै अाबस्यक्ता अनुसार बाँडछाै । खासै यति नै संख्यामा न्यानाे संकलन भा छ भन्ने रेकर्ड केन्द्रिय कार्यालयमा भएकाे र हाल केन्द्रिय कार्यालयबाट भाेली तराई पुग्न गाडि लाेड भैरहेकाे समेत जानकारी दिए । जसका कयाै थान कस्बल ,सिरक , डसना , सर्ट ,पाईन्ट , काेट लगाएतका लत्ता कपडा लिएर जान लागेकाे समेत बताए ।

न्यानाे बाँडन याेङ्ग कम्युनिष्ट लिग नेपाल केन्द्रिय कार्यालय टिम अध्यक्ष सहित सहासचिब सुबाेधराज सेर्पाली नै तराई लाग्ने कार्यलयले जानकारी गराएकाे छ ।