You are here
Home > Front News > झट्ट हेर्दा पत्याउनै नसकिने यी आश्चर्यजनक तस्बिरहरु ! (फोटोफिचर)

झट्ट हेर्दा पत्याउनै नसकिने यी आश्चर्यजनक तस्बिरहरु ! (फोटोफिचर)

१५ माघ २०७४, सोमबार ००:३०

एजेन्सी, झट्ट हेर्दा अनौठा र अपत्यारिला  यी स्विडिस कलाकार एरिक जोनसनले सम्पादन गरेर तयार परेका हुन् । निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ । जोनसनले कागजका टुक्राको प्रयोगबाट खिचिएको तस्बिरलाई फोटोशपको माध्यमबाट तस्बिरलाई जीवन्त बनाएका  हुन् ।

उक्त तस्बिरहरु बनाउनका लागि झन्डै एक वर्षसम्म लागाएका थिए । सामान्य स्केचबाट सुरु भएको तस्बिरको यात्रालाई  कल्पना गहिरो सागरमा डुबाएर तयार गरेका हुन्  । जुन तस्बिरलाई हेर्दा अनुभूत हुने गर्दछ । झट्ट हेर्दा भ्रामक समेत लाग्ने यी  तस्बिरहरु निकै रमाइला खालका पनि छन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया