You are here
Home > Front News > मेलम्चीको डाडा भित्र सुन भेटियो !

मेलम्चीको डाडा भित्र सुन भेटियो !

१५ माघ २०७४, सोमबार २३:०३

काठमाडौं |

अहिले मेलम्चीको डाडा कटानमा निस्केका चम्किला पहेला टुक्राहरु महङो धातु फेला परेका छन् । नेपालमा सुन खानिका धेरै डाडा हुन सक्ने छन । बिशेष गरी समुन्द्री क्षेत्र मरुभुमी र अग्ला हिमाली क्षेत्र एस्ता महङा धातु लुकेका हुन्छन ।

हाम्रो देशमा एस्ता खानिको खोजी गर्ने प्रबिधी नहुँदा भनौ या आयोजना महँगो हुने हुँदा खोजी भएको छैन । अहिले मेलम्चीको डाडा कटानमा निस्केका चम्किला पहेला तुक्राहरु सुन हुन सक्छन । या त अन्य कुनै महँगो खनिज सम्पदा पनि हुन सक्छ ।

यो सुरक्षा सँगै सरकारी निकाए अन्तर्गतको खानि विभागले यसको टुङो छिट्टै गर्ने छन !