You are here
Home > Front News > राष्ट्रिय सभा अन्तिम परिणाम: एमाले २६, कांग्रेस/माओवादी १३-१३, राजपा/फोरम २-२

राष्ट्रिय सभा अन्तिम परिणाम: एमाले २६, कांग्रेस/माओवादी १३-१३, राजपा/फोरम २-२

२५ माघ २०७४, बिहीबार ०९:०४

काठमाडौं ।

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै सातै प्रदेशको सम्पूर्ण मत परिणाम सार्वजनिक भइकसकेको छ। मतपरिणाम अनुसार एमालेले २६, कांग्रेसले १३, माओवादीले, १३ राजपाले, २ फोरमले २ स्थानमा जित हासिल गरेको छ। ५६ सदस्य निर्वाचनबाट चुनिनुपर्नेमा यसअघि २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। बाँकी ३२ जनाका लागि निर्वाचन भएको हो।

५९ जना सदस्य रहने राष्ट्रिय सभामा ३ जना भने सरकारले मनोनित गर्नेछ। राष्ट्रिय सभाका सदस्यहरुको पदावधि भने गोलाप्रथाबाट तय गरिनेछ। राष्ट्रिय सभामा एक तिहाइको पदावधि २ वर्षको, एक तिहाइको ४ वर्षको र बाँकी एक तिहाइको ६ वर्षको हुन्छ।

कहाँबाट को निर्वाचित?

प्रदेश १

अन्य समूह

परशुराम मेघी गुरुङ, एमाले

हरिचरण शिवाकोटी, एमाले

रमेशजङ्ग रायमाझी, कांग्रेस

महिला

नैनकला ओझा, एमाले

विना पोखरेल, माओवादी केन्द्र

सरिता प्रसाईं रायमाझी, कांग्रेस

दलित

खेमराज नेपाली, एमाले

अपाङ्ग/अल्पसंख्यक

अगमप्रसाद बान्तवा राई, एमाले

 

प्रदेश २

अन्य समूह

जीतेन्द्र देव, कांग्रेस

रमेशप्रसाद यादव, राजपा

सुमनराज प्याकुरेल, एमाले

महिला

शशीकला दाहाल, माओवादी केन्द्र

मुक्ताकुमारी यादव, कांग्रेस

प्रमिला कुमारी, फोरम नेपाल

अल्पसंख्यक वा अपाङ्ग

वृषेशचन्द्र लाल, राजपा

दलित

रामप्रित पासमान, फोरम नेपाल

 

प्रदेश ३

अन्य समूह

बलराम प्रसाद बास्कोटा, एमाले

राधेश्याम अधिकारी, कांग्रेस

रामबहादुर थापा, माओवादी केन्द्र

महिला

उदया शर्मा पौडेल, एमाले

दिलकुमारी रावल थापा, एमाले

धनकुमारी खतिवडा, कांग्रेस

दलित

सिंहबहादुर विश्वकर्मा, एमाले

अल्पसंख्यक वा अपाङ्गता

रामचन्द्र राई, एमाले

 

प्रदेश ४

अन्य समूह

गणेशप्रसाद तिमिल्सिना, एमाले

दीनानाथ शर्मा, माओवादी केन्द्र

सुरेन्द्रराज पाण्डे, कांग्रेस

महिला

शान्तिकुमारी जिसी, एमाले

दीपा गुरूङ, एमाले

विन्दादेवी आले, कांग्रेस

दलित

खिमकुमार विक,एमाले

अल्पसंख्यक वा अपाङ्गता

प्रकाश पन्थ, कांग्रेस

 

प्रदेश ५

अन्य समूह

खिमलाल भट्टराई, एमाले

चन्द्रबहादुर खड्का,मा‌ओवादी केन्द्र

दुर्गाप्रसाद उपाध्याय, कांग्रेस

महिला

अनिता देवकोटा, कांग्रेस

कोमल वली, एमाले

मिना बुढा, एमाले

दलित

रामलखन चमार, एमाले

अल्पसंख्यक वा अपाङ्गता

राजकुमार कुँवर, माओवादी केन्द्र

 

प्रदेश६

अन्य समूह

कालीवहादुर मल्ल, माओवादी केन्द्र

भैरवसुन्दर श्रेष्ठ, एमाले

ठगेन्द्र पुरी, एमाले

 

महिला

कविता बोगटी, एमाले

नन्दा शर्मा, एमाले

युटुल लामा, माओवादी केन्द्र

दलित

नरपति लोहार, एमाले

अल्पसंख्यक वा अपाङ्गता

जीवन बुढा, माओवादी केन्द्र

 

 

प्रदेश ७

अन्य समूह

शेरबहादुर कुँवर, एमाले

हरिराज चौधरी, माओवादी केन्द्र

बद्री पाण्डे, कांग्रेस

महिला

इन्दु कडरिया, एमाले

कमलाकुमारी वली, एमाले

तारादेवी भट्ट, कांग्रेस

दलित

चक्र स्नेही, एमाले

अल्पसंख्यक वा अपांगता

महेशकुमार महरा, माओवादी केन्द्र