You are here
Home > Front News > अबकाे एकसाता भित्र बाम सरकार बन्ने – माधब कुमार नेपाल

अबकाे एकसाता भित्र बाम सरकार बन्ने – माधब कुमार नेपाल

२८ माघ २०७४, आईतवार १६:४१

कर्णाली कलाकार समाजद्वारा अायाेजित कार्यक्रममा नेकपा एमालेका बरिष्ट नेता तथा पुर्व प्रधान मन्त्री माबधकुमार नेपालले अबकाे एकसाता भित्र नया सरकार बन्ने ठाेकुवा गर्नु भएकाे छ ।

 

पदम राेकायकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपालले बाम सरकार पस्चात बाम एकता हुने कुरा समेत बताउनु भएकाे छ । ”एकता हुन्छ तर एमाले काे जबजलाई मानेर जाने या माअाेबादीकाे मालेमाबादलाई मान्ने भन्ने बहसकाे बिषय बनेकाे छ” नेपालले घुमाउराे भाषामा जनताले दिएकाे म्याण्डेट अनुसार अगाडी बढिन्छ भन्दै अाफ्नाे कुरा राखे ।

 

पत्रकार बिनाेद बिस्वकर्माले सन्चालन गरेकाे कार्यक्रममा कर्णालीका बिभिन्न परियाेजनाका बारेमा समेत बाेल्दै नेपालले कण्डालीकाे पानीबाट बिजुली निकाली भारतालाई समेत बिक्री गर्न सकिने बताउनु भएकाे छ ।

 

साेहि कार्यक्रममा चर्चित गायक मिलन लामा ले जुम्ला किलीकेटकाे भन्ने गित गाउता माहुल तातिएकाे थियाे भने अर्का लाेक पपगितमा चर्चा कमाएका गायक अर्जुन काैशल ले यानीमाया हाे भन्दै गाउदा अतिथि तथा दर्शकमा रमाईलाे माहाेल बनेकाे थियाे