You are here
Home > राजनीति > जनमुक्ति सेनाकाे ईतिहास स्वर्ण अक्षरले नेपालकाे ईतिहासमा लेखिनु पर्छ – अध्यक्ष बिरु तामाङ

जनमुक्ति सेनाकाे ईतिहास स्वर्ण अक्षरले नेपालकाे ईतिहासमा लेखिनु पर्छ – अध्यक्ष बिरु तामाङ

१ फाल्गुन २०७४, मंगलवार १८:५०

पुर्व जनमुक्ति सेना नेपालले अाज माईतिघर मण्डलामा दिप प्रज्वलन गरि २३ अाैं जनयुद्द दिवस मनाएकाे छ ।

पुर्व जनमुक्ति सेना नेपालका अध्यक्ष बिरु तामाङ ( क सुदिप ) काे अध्यक्षतामा उक्त कार्यक्रमका प्रमुख अतिथि राम बहादुर थापा ( बादल ) ले दिप प्रज्वलन गरि कार्यक्रमा उदघाटन गरेका थिए ।


कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा जनयुद्द जनमुक्ति सेना नभै जनयुद्द सम्भब थिएन ,याे जनमुक्ति सेनाकाे ईतिहास रक्तिम स्वर्ण अक्षरमा लेखिरकिएकाे थापाले बताएका छन ।

हजाराै सेनाहरुले त्याग तपस्या र बलिदानि गरेर देस परिबर्तन ल्याएकाे समेत थापाले  बताउनु भयाे ।

समाजबादी क्रान्तीकाे तयारी गर्दैछाै , अझै बिभिन्न संयुक्त माेर्चा बनाउन अाबस्यक छ । हजाराै घाईते अपाङ्ग बेपत्ताहरुकाे सपना ज्यु का त्यु रहेकाे पनि थापाले बताउनु भयाे ।

साे कार्यक्रममा पुर्ब जनमुक्ति सेना नेपालका अध्यक्ष क सुदिपले जनमुक्ति सेना काे याे दिवस गाैरबमय दिनकाे रुपमा अाज जनसमुदायले मनउनु पर्ने तर्क राख्नु भयाे ।

 

हाल देसमा भैरहेकाे संघिय सासन ब्यबस्था ,धर्म निरपेक्षेता , समाबेसी , जातिय मुक्तिय लिङ्ग ,उत्पिडित जातिहरुले न्याय कसरि पायाे ? तामाङले नेपाल न्युजलाई प्रतिप्रस्न गरे उनले थपे ” यदि माअाेबादी संग जनमुक्ति सेना नभैदिएकाे भए र जनमुक्ति सेनाले अाफ्नाे प्राण हत्केलामा राखेर नलडेकाे भयाे याे सबै क्रान्ति सम्भब थियाे ,याे देसले नया कांचुली फेर्नुमा जनमुक्ति सेनाकाे याेगदान रहेकाे छ “|

नेपाल राष्ट अब नया प्रणालीमा गैसकेकाेले अब हिजाे जस्ताे हतियारले हैन अब जनमुक्ति सेनाले पसिना बगाएर क्रान्ती गर्ने समेत तामाङले बताए ।

तर नारा र भाषणमा मात्र सिमितहुदै जादा पछि भबिष्यमा कतै ईतिहासमा मात्र सिमित हुने हैन भन्ने जिग्यासामा तामाङ भन्छन ” हामीले यसकाे अध्यन केन्द्र र संघ्रालय बनाएर पुस्ताै पुस्ता सम्म ईतिहासका पानामा लेख्न प्रयत्न गर्ने छाै ” ।
साे कार्यक्रमलाई साथ दिन अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ लगायत बिध्यार्थीहरु , अखिल नेपाल जनमुक्ति सेना महिला संघ , लगाएकाे सहभागिता थियाे ।