You are here
Home > मनोरञ्जन > हृदयघातका कारण श्रीदेविको निधन

हृदयघातका कारण श्रीदेविको निधन

१३ फाल्गुन २०७४, आईतवार ११:००

चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ वर्षीया श्रीदेवीको १२ फागुनमा हृदयाघातका कारण दुबईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।  १९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवी बलिउडमा पहिलो महिला सुपरस्टारको रुपमा परिचित छन् ।-एजेन्सी