You are here
Home > राजनीति > माओबादी केन्द्रले तयार पा-यो मन्त्रीको सुची,को-को बन्दै छन् मन्त्रि- हेर्नुहोस्

माओबादी केन्द्रले तयार पा-यो मन्त्रीको सुची,को-को बन्दै छन् मन्त्रि- हेर्नुहोस्

१४ फाल्गुन २०७४, सोमबार १२:१०
अन्तत नेकपा (माओवादी केन्द्र)ले सरकारमा पठाउने सात मन्त्रि हरुको अन्तिम सुची  तयार पारि पठाएको छ / राजनीतिक उच्चा श्रोतका अनुसार माओबादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुको  नामावली र मन्त्रालयको विवरण यस्ता छन् /
१.रामबहादुर थापा बादल- उप प्रधानमन्त्रि तथा  जलस्रोत एव उर्जा 
२.बर्षमान पुन- मन्त्रि गृह 
३.मात्रीका यादब-मन्त्रि  उधोग, बाणिज्य,आपुर्ती
४.गिरिराजमणी पोखरेल-मन्त्रि  कृषि, पशु
५.शक्ति बस्नेत- मन्त्रि-सहरी बिकास, खानेपानी
६.अमनलाल मोदी- मन्त्रि -बन तथा वातावरण
७.बिना मगर- मन्त्रि -महिला, श्रम तथा रोजगार
                                    मन्त्रीहरुको सपथग्रहण कार्क्रम आजै हुने भएको छ /