You are here
Home > समाचार > त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्लेन दुर्घटना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्लेन दुर्घटना

२८ फाल्गुन २०७४, सोमबार १४:४२

काठमाडौँ-त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लििएर विमान दुर्घटना भएको जानकारी प्राप्त भएको छ  । थप विवरण आउन बाँकी