You are here
Home > राजनीति > दोस्रो कार्यकालको लागि निर्बिरोध उपराष्ट्रपति

दोस्रो कार्यकालको लागि निर्बिरोध उपराष्ट्रपति

४ चैत्र २०७४, आईतवार १२:३७

काठमाण्डौ -आगामी ९ चैत्रमा हुने उपराष्ट्रपति निर्वाचनका लागि नन्दबहादुर पुनले शनिबार (३ चैत्र) उम्मेदवारी दर्ता गराए। उनी शनिबार नै निर्विरोध भए। किनभने, उनीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नै दर्ता गराएन। भने उपराष्ट्रपति पनि दोस्रो कार्यकालको लागि निर्बिरोध भएको छ /