You are here
Home > Front News > बस दुर्घटना ४ काे मृत्यु १२ घाईते !

बस दुर्घटना ४ काे मृत्यु १२ घाईते !

९ चैत्र २०७४, शुक्रबार २३:१८

राजेन्द्र बाईवा /मेलम्ची 

काठमाडौबाट सिन्धुपाल्चोक को मेलम्ची हुदै भोटेनाम्लाङ जादै गरेको यात्रुबस मेलम्ची नगरपालिका वडा नम्बर १२ तामाखानी मा दुर्घटना भएको  छ ।

आमाह्योल्मो यातायात समिति को बस नम्बर बा२ख ४३२५ नम्बर गाडि भाेटेनाम्लाङ जाने क्रममा दुर्घटना परेकाे हाे ।

प्राप्त समाचार अनुसार साे गाडिमा सवार याुत्र मध्ये मुत्यु हुनेमा नाम चन्द्र ब.देउजा,मेलम्ची -१० ,खोम राज अधिकारी,   शिखारपुर   तुलसा पराजुली,मेलम्ची-  छन भने १२ घाइते भएकाे भन्ने स्थानिय बताउछन १५ जना भने सकुसल रहेकाे बुझिन्छ ।

घाईते हरुलाई हाल जाेरपाटी मेडिकल लगाएत नजिककाे स्थानिय स्वास्थ्य केन्द्रमा उपाचार भैरहेकाे छ ।