You are here
Home > समाचार > मध्यपुर थिमीका मेयर श्रेष्ठमाथी अग्यात समुहद्वारा अाक्रमण

मध्यपुर थिमीका मेयर श्रेष्ठमाथी अग्यात समुहद्वारा अाक्रमण

८ बैशाख २०७५, शनिबार २१:२७

मध्यपुर थिमिका नगर पालिका मेयर मदन सुन्दर श्रेष्ठमाथि अग्यात समुहद्वारा अाक्रमण भएकाे छ ।

मध्यपुर ठिमि बृत्तका प्रहरी नायक उपरिक्षक प्रज्वल महर्जनका अनुसार श्रेष्ठ घरभित्र प्रबेश गर्ने क्रममा तिन ,चार जनाकाे समुहमा अाएकाे अग्यात समुहले अाक्रमण गरेकाे बताउनु भएकाे छ ।

 

प्राप्त समाचार अनुसार श्रेष्ठकाे हात र खुट्टामा सामान्य फ्याक्चर भएकाे वाईसियलका नेता बिजय श्रेष्ठले जानकारी दिनुभयाे ।
हाल फरार रहेका उक्त ब्यक्तिहरु काे हुन भन्ने पहिचान भैसकेकाे र छिट्टै उनिहरुलाई नियन्त्रणमा लिईने नायक उपरिक्षक महर्जन बताउनु भयाे ।

 

हाल मध्यपुर अस्पतालमा उपचार गरिरहेका श्रेष्ठ खतरा मुक्त भएकाे एक उपचारमा संलग्न डाक्डरले नेपाल न्युजलाई जानकारी दिए ।