You are here
Home > राजनीति > YCL नेपालको प्रेसवक्तव्य-ग्यारेजमा थन्काएका गाडीहरुको रुटपरमिट खारेज गर !

YCL नेपालको प्रेसवक्तव्य-ग्यारेजमा थन्काएका गाडीहरुको रुटपरमिट खारेज गर !

२१ बैशाख २०७५, शुक्रबार १३:१९

काठमाडौं

YCL नेपालले आज एक प्रेस वक्तव्य निकाल्दै सर्बसाधारणलाई  सास्ती दिंदै सवारी साधन संचालन नगर्ने ब्यबसायीहरुको सवारी साधनको रुट परमिट खारेज गर्न माग गरेको छ , YCL नेपालका अध्यक्ष दीपशिखा तथा महासचिव सुबोध सेर्पालीद्वारा हस्ताक्षरित सो बक्तब्यमा सर्बसाधारणलाई  सहज आवत-जावतको बाताबरण तयार गर्न समेत सरकार समक्ष्य माग राखेको छ /