You are here
Home > समाचार > करिब ३ लाख नगद सहित पक्राउ परेका जुवाडेहरुलाई वाईसियलले लगायो प्रहरीको जिम्मा

करिब ३ लाख नगद सहित पक्राउ परेका जुवाडेहरुलाई वाईसियलले लगायो प्रहरीको जिम्मा

१ जेष्ठ २०७५, मंगलवार १३:०५

१ जेष्ठ,काठमाण्डौ,वाइसीएल नेपाल काठमाडौँका अध्यक्ष शिशिर तामाङको नेतृत्वमा रहेको वाइसीएल टिमले गोंगबु गणेशस्थान स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । जुवा खेल्नकै  लागि  फ्याट समेत भाडामा लिइएको पाइएको छ । जुवाको अड्डा चलाउने मुख्य संचालक माया मगर सहित केहि युवती  र पाँच जना जुवाडेलाई वाइसीएल टिमले नियन्त्रणमा लिई प्रहरी वृत्त नयाँबसपार्कलाई बुझाएको छ।

 

  • 387
    Shares