You are here
Home > मनोरञ्जन > सुष्मालाई सेलो गीत गाएर फकाउदै वाइबा !

सुष्मालाई सेलो गीत गाएर फकाउदै वाइबा !

११ जेष्ठ २०७५, शुक्रबार ११:०४

ओम तामाङ वाईबाको “तामाङले सेलो गित गाउछ” बोल को गीत चाडै बजार मा आउदैछ।

साखुको जहर्सिङ्ग पौवा स्थित एक रमनिए स्थलमा छायांकन गरिएको सो म्युजिक भिडियो ओम तामाङ वाईबा को स्वर रहेको छ भने उक्त म्युजिक भिडियोमा राजेन्द्र वाईबा,सुस्मा मोक्तान,अस्मि स्याङ्तान र पृतम तामाङले अभिनय गरेका छन् ।

सबै कलाकार नयाँ रहेता पनि म्युजिक भिडियो उत्कृस्ट रहेको कोरिओग्राफ्रर कृष्ण ब्लोनले बताउछन् । भिडियो सुर्य लामाले छायांकन गरेका हुन् ।भिडियो तामांग समुदायलाइ लक्षित गरि  बनाइएको हो ।

  • 393
    Shares