You are here
Home > समाचार > संघिय समाजबादी फोरम सरकारमा सामेल

संघिय समाजबादी फोरम सरकारमा सामेल

१४ जेष्ठ २०७५, सोमबार १२:३४

काठमाण्डौ ,संघिय समाजबादी फोरमले केपी ओली सरकारलाई समर्थन गर्दै सरकारमा सामेल भएको छ / प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुस्पकमल  दाहाल प्रचण्ड तथा संघिय समाजबादी फोरमका उपेन्द्र यादब बीच २ बुंदे सहमति पत्रमा हस्ताक्षर गर्दै सरकारमा सामेल भएको घोषणा गरेको हो /

  • 6
    Shares