You are here
Home > समाचार > २८ डिएसपी एसपीमा बढुवा (नामावलिसहित) !

२८ डिएसपी एसपीमा बढुवा (नामावलिसहित) !

२१ जेष्ठ २०७५, सोमबार २३:३१

काठमाडौँ । प्रहरी प्रधान कार्यलयले २८ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको वैठकले २८ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने सिफारीस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युत प्रसाद पुडासैैनी रहेका छन । कार्यसम्पादन मुल्याङकल आधारमा ८९.९२३१ अंक प्राप्त गरेका छन । त्यसैगरी दोस्रो र तेस्रो नम्बरमा प्रताप कुमार गुरुङ र विश्व अधिकारी रहेका छन ।

शनिबार नै प्रहरी प्रधान कार्यलयले ५५ जना ईन्सपेक्टरलाई डिएसपीमा बढुवामा सिफारिस गरिएको छ ।

हेर्नुहोस सिफारिसमा परेका नामावलि:

 

  • 32
    Shares