You are here
Home > समाचार > तारा एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल !

तारा एयरको विमान दुर्घटना, सबै यात्रु सकुशल !

२६ जेष्ठ २०७५, शनिबार १९:५६

तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । मानवीय क्षति भने कुनै पनि नभएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो ।

  • 5
    Shares