You are here
Home > समाचार > कोटेश्वरमा सुरुङ नबनाएसम्म जाम घट्दैन : सडक विभाग !!!

कोटेश्वरमा सुरुङ नबनाएसम्म जाम घट्दैन : सडक विभाग !!!

१५ असार २०७५, शुक्रबार २२:५६

राजधानीको पूर्वी नाकातर्फ अवस्थित कोटेश्वरमा यतिबेला जामले हैरानी पार्ने गरेको छ ।

बिहानैदेखि सवारीको चाप बढ्ने कोटेश्वरको जाम अब साउनदेखि घट्ने होइन, झनै बढ्ने सरकारी अधिकारीहरु बताउँछन् ।

सडक विभागले कलंकीमा अन्डरपास निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको छ । साउनबाट अन्डरपास-वे चलाउने सडक विभागले तयारी गरिरहेको छ । त्यहाँको अण्डरपास खुलेपछि कोटेश्वरको जाम अरु बढ्ने भएको हो ।

  • 1
    Share