You are here
Home > मनोरञ्जन > प्रहरी उपरिक्षक खापुङ्ग “भ्रममा परे कि भुलमा परे” !!!

प्रहरी उपरिक्षक खापुङ्ग “भ्रममा परे कि भुलमा परे” !!!

२० असार २०७५, बुधबार ०९:३०

चन्द्र कुबेर खपुङ्गको “भ्रममा परे कि भुलमा परे” बोल को गीत बजार मा आएको छ।
चन्द्रकुबेर खापुङ नेपाली प्रहरीका प्रहरी उपरिक्षक (एसपी) हुन् । साहित्य र संगीतमा पनि रुचि राख्ने खापुङका अन्य गीत पनि रेकर्डेड छन् र कविताहरुमा पनि कलम चलाएका छन् । उनको शब्दमा तयार भएको यस गीतमा आलोकश्रीको संगीत र मल्लिका कार्कीको स्वर रहेको छ ।

  • 6
    Shares