You are here
Home > राजनीति > प्रदेश ४ को नाम गण्डकी हुने : नेकपा !!!

प्रदेश ४ को नाम गण्डकी हुने : नेकपा !!!

२० असार २०७५, बुधबार २०:५४

प्रदेश ४ को नाम गण्डकी रहने करिब पक्का भएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो । प्रदेशका एघारै जिल्ला पुगेर नाम र राजधानी बारे सुझाव संकलन गरी प्रदेश सभामा सुझाव समितिले प्रतिवेदन टेबल गरेको हो । बुधबारसम्म नामको टुंगो लागि सक्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

  • 18
    Shares