You are here
Home > राजनीति > काँग्रेसका सांसद अमरेश सिंहले दिए संसदमै अनसन बस्ने चेतावनी !!!

काँग्रेसका सांसद अमरेश सिंहले दिए संसदमै अनसन बस्ने चेतावनी !!!

२० असार २०७५, बुधबार २१:२०

सरकारले देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरेको र अनसनमा बसेकाहरुलाई बेवास्ता गरिएको भन्दै काँग्रेसका एक सांसदले सरकारका विरुद्धमा संसदमै अनसन बस्ने चेतावनी दिएका छन् ।

विरोध पनि गर्न नपाउनेगरी सरकारले लोकतन्त्रका नाममा निरंशुकता लाद्न खोजेको भन्दै काँग्रेस सांसद् अमरेश सिंहले सरकारको स्वेच्छाचारीताका विरुद्धमा अनसन बस्ने चेतावनी दिएका हुन् ।

  • 13
    Shares