You are here
Home > राजनीति > काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाइन्न – प्रधानमन्त्री ओली !!!

काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाइन्न – प्रधानमन्त्री ओली !!!

२३ असार २०७५, शनिबार २२:५३

प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारेका छन् ।

आमरण अनसनरत डा. केसी जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी भएको भन्दै उनले सबै आआफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् । सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको सोत रहेको भन्दै उनले भने, ‘तर, एउटा व्यक्तिले भन्दैमा काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाउन सकिन्न ।’

उनले राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।

  • 11
    Shares