You are here
Home > प्रशासन > पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा !!!

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा !!!

२६ असार २०७५, मंगलवार ११:४४

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान ४ बजे घुमाउनेलगायतका स्थानमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो ।पानी पर्न पनि रोकिएकोले पहिराे हटाउन सहज भएको थियो ।

  • 1
    Share