You are here
Home > Front News > चीनको सिचुवान प्रान्तमा विष्फोट, १९ जनाको मृत्यु !!!

चीनको सिचुवान प्रान्तमा विष्फोट, १९ जनाको मृत्यु !!!

२९ असार २०७५, शुक्रबार १०:२५

चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

चीनको सरकारी समाचार संस्था सिन्हृवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन ।

  • 1
    Share