You are here
Home > समाचार > त्रिवि शिक्षण अस्पताल(टिचिङ अस्पताल)का आवासायी चिकित्सकहरू हड्तालमा

त्रिवि शिक्षण अस्पताल(टिचिङ अस्पताल)का आवासायी चिकित्सकहरू हड्तालमा

२९ असार २०७५, शुक्रबार ११:२५

काठमाण्डौ,जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै राजधानीमा रहेको त्रिवि शिक्षण अस्पताल(टिचिङ अस्पताल) का आवासायी चिकित्सकहरू हड्तालमा उत्रिएका छन्।

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनद्वारा बिहिबार एक बिज्ञप्ति जारि गर्दै ‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’ ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’ भनिएको छ,

आज (शुक्रबार) देखि आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प पारेको जनाएको छ ।

 

 

  • 4
    Shares