You are here
Home > Front News > अझ कडा आन्दोलन गर्ने देउवाको सरकारलाई चेतावनी !!!

अझ कडा आन्दोलन गर्ने देउवाको सरकारलाई चेतावनी !!!

५ श्रावण २०७५, शनिबार २१:४९

तरुण दलको प्रदर्शनमा दमन भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आक्रोश पोखेका छन् ।

देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उनले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै समस्याको समाधान भएको भन्दै उनले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सुझाव दिए ।

 

  • 12
    Shares