You are here
Home > समाचार > डा.गोविन्द केसीको समर्थनमा सामुहिक सत्याग्रह

डा.गोविन्द केसीको समर्थनमा सामुहिक सत्याग्रह

६ श्रावण २०७५, आईतवार १२:३७

काठमाडौं – चिकित्सा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँको वसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे सुरु भएको सत्याग्रहमा सुरुमा डा. केसीका समर्थकहरु सामूहिक सत्याग्रह बसेका हुन्।

  • 1
    Share