You are here
Home > समाचार > आज साउनको पहिलो सोमबार पशुपति दर्शन गर्न पुगिन् हिमानी

आज साउनको पहिलो सोमबार पशुपति दर्शन गर्न पुगिन् हिमानी

७ श्रावण २०७५, सोमबार ११:४९

काठमाडौं-पूर्वयुवराज्ञी हिमानी शाह सोमबार विहान आफ्ना छोराछोरीसहित पशुपति मन्दिर पुगेकी छन्।  साउनको पहिलो सोमबार पुजाअर्चना गर्न उनी छोरा हृदयन्द्र र छोरी पूर्णिकाको साथमा पशुपति पुगेकी हुन्।

  • 11
    Shares