You are here
Home > समाचार > के छ ? सरकार र डा.केसी बीच भएको सहमतिपत्रमा…(हेर्नुहोस् सहमतिपत्रसहित )

के छ ? सरकार र डा.केसी बीच भएको सहमतिपत्रमा…(हेर्नुहोस् सहमतिपत्रसहित )

११ श्रावण २०७५, शुक्रबार १०:५८

काठमाडौं-सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका लागि ९ बुँदे सहमति भएसँगै २७ दिन लामो केसीको अनसन बिहीबार राति टुटेको छ।केसी र सरकार पक्षबीच सहमतिपत्रमा हस्ताक्षार भएपछि सरकार केसीका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न तयार भएको हो।

चिकित्सा शिक्षा सुधार कार्यदलका केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सयुक्त रुपमा जुस पिलाउँदै उनको अनसन तोडाएका थिए।

सरकार र डा केसीबीच भएका ९ बुँदे सहमती यस्ता छन्:

 

  • 7
    Shares