You are here
Home > राजनीति > नेपाली कांग्रेस नेता पूर्व माननीय पंगेनीको हृदयघातका कारण मृत्यु ,

नेपाली कांग्रेस नेता पूर्व माननीय पंगेनीको हृदयघातका कारण मृत्यु ,

२० श्रावण २०७५, आईतवार १०:४२

स्याङ्जा -नेपाली कांगेस स्याङ्जा जिल्ला सभापति तथा पुर्व माननीय श्री कमल प्रसाद  पंगेनीको आज बिहान ६:३० बजे स्यान्जामा निधन भएको छ,पारिवारिक श्रोतका अनुसार उहाँको हृदयघातका कारण मृत्यु भएको  हो ,

  • 16
    Shares