You are here
Home > प्रशासन > अबैध भारु सहित २ पक्राउ,अनुसन्धान जारी

अबैध भारु सहित २ पक्राउ,अनुसन्धान जारी

२१ श्रावण २०७५, सोमबार १६:४१

काठमाण्डौ -१२ लाख ७० हजार प्रतिबन्धित  भारु सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने हरुमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ

  • 12
    Shares